back
CTIZAN AD

पहिरोले घर पुरिँदा एकै घरका पाँच जना बेपत्ता

वि.सं.२०८१ साउन १३ आइतवार

1.4K 

shares

काठमाडौं । गोरखामा गएराति पहिरोले घर पुरिँदा एकै घरका पाँच जना बेपत्ता भएका छन् । गोरखाको उत्तरी धार्चे गाउँपालिका-५ सिङग्लामा पहिरोले एक घर पुरिँदा ५ जना बेपत्ता भएका हुन् ।

आज बिहान ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार दुईजनालाई गम्भीर घाइते अवस्थामा स्थानीयले उद्धार गरेका छन् ।

नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोली लाप्राक र माछाखोलाबाट घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ताहरुको नाम खुल्न बाँकी रहेको छ ।
फाइल फोटो

वि.सं.२०८१ साउन १३ आइतवार ०८:४५ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...