back
CTIZAN AD

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८१ साउन १५ मंगलवार

34.9K 

shares

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४६ हजारमा कारोबार भईरहेको छ । हिजो प्रतितोला एक लाख ४६ हजार एक सय निर्धारण भएको थियो ।

आज तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजवी सुन प्रतितोला रु एक लाख ४५ हजार चार सय निर्धारण भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य एक हजार ७ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०८१ साउन १५ मंगलवार ११:४९ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...