back
CTIZAN AD

असर्फी खरिद गर्दा नेपाली नागरिकता अनिवार्य

वि.सं.२०८१ साउन १५ मंगलवार

939 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले असर्फी खरिदका लागि अनिवार्य परिचय खुल्ने कागजात चाहिने व्यवस्था लागू गरेको छ ।

बैंकको टक्सार महाशाखाले ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनिवार्य रुपमा नेपाली नागरिकता, राष्ट्रिय परिचय पत्र वा चालक अनुमति पत्रको आवश्यकता पर्ने उल्लेख गरेको छ ।

आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले महत्वपूर्ण सामान बिक्रीगर्दा कम्प्यूटर बिलिङ्ग उपलब्ध गराइने व्यवस्था मिलाइएकोले परिचय पत्रको आवश्यकता परेको बताएको छ ।

त्यस्तै, विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नुपर्ने समेत सूचनामा उल्लेख छ ।

वि.सं.२०८१ साउन १५ मंगलवार १२:४९ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...