back
CTIZAN AD

कर्णालीमा कांग्रेसका चार मन्त्रीले आज पद तथा गोपनियताको शपथ लिने

वि.सं.२०८१ साउन २० आइतवार

837 

shares

काठमाडौं । कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार जना मन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । गत शुक्रबार नाम पठाएका चार जना मन्त्रीको सपथ कार्यक्रम आज दिउँसो तय गरिएको हो ।

नेकपा माओवादी साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कर्णाली सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा कांग्रेसले संस्थापन पक्षबाट ३ र इतरबाट १ गरी चार जना सांसदको नाम सिफारीस गरेको थियो ।

एमालेको नेतृत्वमा रहेको सरकारमा कांग्रेसले आर्थिक मामीला मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, पर्यटन उद्योग वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मान्त्रलायका लागि हुम्लाका विजया बुढालाई सिफारीस गरेको हो ।

उनीहरुको आज दिउँसो १ बजे शपथ कार्यक्रम तय गरिएको कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए ।

वि.सं.२०८१ साउन २० आइतवार ११:२९ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...