back
CTIZAN AD

प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि

वि.सं.२०८१ साउन २१ सोमवार

921 

shares

काठमाडौँ । प्राइम कमर्सियल बैंकको खुद नाफा ३.६ गुणाले बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा तीन अर्ब ७७ करोड रुपैयाँ छ ।

अघिल्लो पटक सोही अवधिमा यस्तो नाफा १ अर्ब २ करोड रुपैयाँ थियो । लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्नु र खुद ब्याज आम्दानीसँगै अरु आम्दानी बढ्दा नाफामा टेवा पुगेको देखिन्छ ।

बैंकको ब्याज आम्दानी १२ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो पटक ७ अर्ब १४ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब छ । त्यस्तै गत आवमा लोनलस प्रोभिजन १ अर्ब २४ करोड रुपैयाँ छुट्याएको छ ।

वि.सं.२०८१ साउन २१ सोमवार ११:०३ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...