back

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ साउन २६ शनिवार

387 

shares
NTC AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (साउन २६ गते, अगस्ट १०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र विक्रिदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४६ रुपैयाँ ३४ पैसा र विक्रिदर १४६ रुपैयाँ ९९ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको भाउ १४ पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ८४ पैसा र विक्रिदर १७१ रुपैयाँ ६१ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले घटेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.04 134.64
eur (European Euro)
1 146.34 146.99
gbp (UK Pound Sterling)
1 170.84 171.61
chf (Swiss Franc)
1 155.02 155.72
aud (Australian Dollar)
1 88.11 88.51
cad (Canadian Dollar)
1 97.54 97.97
sgd (Singapore Dollar)
1 101.23 101.68
jpy (Japanese Yen)
10 9.12 9.16
cny (Chinese Yuan)
1 18.69 18.78
sar (Saudi Arabian Riyal)
1 35.71 35.87
qar (Qatari Riyal)
1 36.76 36.93
thb (Thai Baht)
1 3.81 3.82
aed (UAE Dirham)
1 36.49 36.66
myr (Malaysian Ringgit)
1 30.31 30.44
krw (South Korean Won)
100 9.81 9.85
sek (Swedish Kroner)
1 12.72 12.78
dkk (Danish Kroner)
1 19.61 19.70
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 437.80 439.76
bhd (Bahrain Dinar)
1 355.61 357.20

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन २६ शनिवार ०७:५८ मा प्रकाशित

ADBL AD
पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

पान नं. अद्यावधिक गर्न एन.आई.सी.एशिया बैंकको अनुरोध

काठमाडौं । स्थायी लेखा (प्यान) नम्बर प्रयोग नगरि खाता संचालन...

सानिमा बैंकका ग्राहकलाई श्री एयरमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई श्री एयरमा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्रहाकहरुलाई श्री एयरलाइन्सको यात्रामा विशेष हुने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...