back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन २५ शुक्रवार

1.2K 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(साउन २५ गते, अगस्ट ९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०५ पैसा र विक्रिदर १३४ रुपैयाँ ६५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४६ रुपैयाँ ४८ पैसा र विक्रिदर १४७ रुपैयाँ १४ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ ९ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७० रुपैयाँ ६८ पैसा र विक्रिदर १७१ रुपैयाँ ९३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ५१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 9, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.05 134.65
eur (European Euro)
1 146.48 147.14
gbp (UK Pound Sterling)
1 170.17 170.93
chf (Swiss Franc)
1 156.45 157.15
aud (Australian Dollar)
1 87.85 88.24
cad (Canadian Dollar)
1 97.52 97.95
sgd (Singapore Dollar)
1 101.22 101.67
jpy (Japanese Yen)
10 9.18 9.22
cny (Chinese Yuan)
1 18.69 18.77
sar (Saudi Arabian Riyal)
1 35.72 35.88
qar (Qatari Riyal)
1 36.76 36.93
thb (Thai Baht)
1 3.80 3.81
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 29.96 30.09
krw (South Korean Won)
100 9.74 9.79
sek (Swedish Kroner)
1 12.75 12.81
dkk (Danish Kroner)
1 19.63 19.72
hkd (Hong Kong Dollar)
1 17.20 17.28
kwd (Kuwaity Dinar)
1 438.19 440.15
bhd (Bahrain Dinar)
1 355.63 357.22

 

 

 

 

 

वि.सं.२०८१ साउन २५ शुक्रवार ०८:०६ मा प्रकाशित

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...