back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ साउन २९ मंगलवार

7.5K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार(साउन २९ गते, अगस्ट १३)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०६ पैसा र विक्रिदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४६ रुपैयाँ ४१ पैसा र विक्रिदर १४७ रुपैयाँ ०६ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ९ पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ०९ पैसा र विक्रिदर १७१ रुपैयाँ ८६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 13, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.06 134.66
eur (European Euro)
1 146.41 147.06
gbp (UK Pound Sterling)
1 171.09 171.86
chf (Swiss Franc)
1 154.17 154.86
aud (Australian Dollar)
1 88.47 88.87
cad (Canadian Dollar)
1 97.67 98.11
sgd (Singapore Dollar)
1 101.18 101.63
jpy (Japanese Yen)
10 9.08 9.12
cny (Chinese Yuan)
1 18.67 18.76
sar (Saudi Arabian Riyal)
1 35.72 35.87
qar (Qatari Riyal)
1 36.76 36.93
thb (Thai Baht)
1 3.80 3.82
aed (UAE Dirham)
1 36.50 36.66
myr (Malaysian Ringgit)
1 30.09 30.22
krw (South Korean Won)
100 9.78 9.82
sek (Swedish Kroner)
1 12.73 12.79
dkk (Danish Kroner)
1 19.62 19.71
hkd (Hong Kong Dollar)
1 17.20 17.28
kwd (Kuwaity Dinar)
1 437.62 439.58
bhd (Bahrain Dinar)
1 355.67 357.26

 

वि.सं.२०८१ साउन २९ मंगलवार ०८:१६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...