back
CTIZAN AD

रेकर्ड ब्रेक गरेको सुनको मूल्यमा गिरावट, आज कति छ प्रतितोला ?

वि.सं.२०८१ साउन ३० बुधवार

38.2K 

shares

काठामाडौँ । हिजो रेकर्ड ब्रेक गरेको सुनको मूल्य आज सामान्य घटेको छ । बुधबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने हिजो छापावाला सुनको मूल्य एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य एक हजार ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ७ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।

वि.सं.२०८१ साउन ३० बुधवार ११:२९ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...