back
CTIZAN AD

रेकर्ड ब्रेक गरेको सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८१ भदौ ६ बिहीवार

17.3K 

shares

काठमाडौँ । नेपाली बजारमा रेकर्ड ब्रेक गरेको सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुनको मूल्य एक हजार ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार कायम सुनको मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला एक हजार ८ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

वि.सं.२०८१ भदौ ६ बिहीवार १०:५९ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...