back
CTIZAN AD

एक सयभन्दा बढी ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न लघुवित्तकाे आग्रह

वि.सं.२०८१ भदौ ६ बिहीवार

711 

shares

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

कम्पनीले आज सार्वजानिक गरेको एक सूचनामा १३० ऋणीहरूलाइ ३५ दिनभित्र कर्जा चुक्ता गर्न भनेको हो ।

सार्वजानिक गरेको सूचना अनुसार ऋणीले कर्जा लिए बापत कम्पनीमा तिर्नुपर्ने साँवा, ब्याज रकम नतिरेको र पटकपटक ताकेता गर्दा समेत कर्जा चुक्ता नगरेपछि हदम्याद सहित सूचना जारी गरिएको कम्पनीले बताएको छ ।

कम्पनकिा अनुसार तोकिएको समयभित्र पनि कर्जा चुक्ता नगरे कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरी चल अचल सम्पत्ति लिलाम गरी बिक्री गरिने सूचनामा जनाएको छ ।

वि.सं.२०८१ भदौ ६ बिहीवार १४:०१ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...