back
CTIZAN AD

सेन्ट जेभियर्स कलेज माइतीघरमा फोटोग्राफीको शक्तिबारे बहस

वि.सं.२०८१ भदौ १० सोमवार

1K 

shares

काठमाडौँ । सेन्ट जेभियर्स कलेज, माइतीघरले फोटोग्राफीको शक्तिबारे बहस गरेको छ । कलेजको प्राङ्गणमा आयोजित कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार अध्ययनरत विद्यार्थीद्वारा आयोजित मिडिया टक सिरिज ३५औँ शृङ्खलामा फोटोग्राफीका विभिन्न विधाका अनुभवी फोटो पत्रकारहरू र अनुभवी फोटोग्राफरहरूले फोटोग्राफीको नयाँ आयाम र शक्तिलाई हाइलाइट गर्दै फोटोग्राफीलाई पुनः परिभाषित गर्दा मानव शरीरसँग क्यामेरा र फोटोलाई जोडेका थिए ।

कार्यक्रममा डकुमेन्ट्री फोटोग्राफर किशोर शर्मा र तुलसी रौनियारले पत्रकारितामा मात्र नभएर प्रत्येक घरमा प्रत्येक व्यक्तिमा फोटो केन्द्रित हुने भएकाले फोटो शक्ति नै महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनीहरूले मान्छे जन्मेदेखि मरुन्जेलसम्म फोटोको महत्त्व रहेको र सबै सामाजिक क्रियाकलापमा सोसल मिडियादेखि समाचार संस्थान सबैले फोटोलाई प्राथमिकता दिएकोमा जोड दिए ।

कार्यक्रममा कलेज प्रिन्सिपल डा.आगस्टिन थोमस र मिस नेपाल वर्ल्ड २०२४ की आश्मा केसीले विद्यार्थीद्वारा तयार भएको फोटो बुकलेट Photo Booklet 2024 (sxc.edu.np) विमोचन गरेका थिए । अमेरिकन साइकोलोजि एसोसिएसनले प्रत्येक व्यक्ति फाेटोद्वारा नै परिवर्तन हुने भएकाले व्यक्तिको जीवन फोटोमा रहने सेन्ट जेभियर्स कलेजका पत्रकारिता प्रमुख चुन बहादुर गुरुङले उल्लेख गरे ।

वि.सं.२०८१ भदौ १० सोमवार १४:३२ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

दिल्ली । भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले ‘एनइइटी–युजी २०२६’ को...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...