back
CTIZAN AD

पूजाको प्रसाद खाँदा ५० बढी बिरामी

वि.सं.२०८१ भदौ २७ बिहीवार

885 

shares

काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद खाँदा एउटा गाउँ नै बिरामी परेको छ । अर्जुनधारा नगरपालिका-९ खरबन्दीका स्थानीय रीता निरौलाको घरमा लगाएको पूजाको प्रसाद खाँदा ५० जनाभन्दा बढी बिरामी परेका हुन् ।

पूजा घरमा पुगेर प्रसादका रुपमा सब्जी, रोटी अचार खाएका सबै बिरामी परेको अर्जुनधारा नगरपालिका–९ का वडा अध्यक्ष भिष्म मिश्रले जानकारी दिए । बिरामीहरुको स्थानीय क्लनिकमा उपचार भइरहेको छ ।

पूजामा प्रसाद खाएको केही समयपछि सबैलाई वान्ता र डाइरिया भएको थियो । पुजाको प्रसादमा फुट पोइजन हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए ।

 

वि.सं.२०८१ भदौ २७ बिहीवार १०:५० मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...