back
CTIZAN AD

निरन्तर रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, आज बजारमा कति छ त प्रतितोला

वि.सं.२०८१ भदौ ३० आइतवार

4.6K 

shares

काठमाडौँ । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । यस दिन सुनको मूल्य ५ सय रुपैँयले बढेको छ भने चाँदीको मूल्य पनि आज ४० रुपैँयले बढेको हो ।

सुनको मूल्यले गत शुक्रबार १ लाख ५६ हजार ३ सय रुपैयाँले नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ । गत शुक्रबार १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो

आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन अर्थात शुक्रबार, तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

वि.सं.२०८१ भदौ ३० आइतवार १२:२७ मा प्रकाशित

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...