back
CTIZAN AD

सन्दर्भ उपनिर्वाचन : आयोगद्वारा दल दर्ता आह्वान

वि.सं.२०८१ असोज ९ बुधवार

852 

shares

काठमाडौं । स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति दल दर्ता आह्वान गरिएको छ । निर्वाचन आयोगले बुधबार दल दर्ताको सूचना प्रकाशन गरेको हो ।

आउँदो मंसिर १६ गते हुने उपनिर्वाचन प्रयोजनका निम्ति असोज १६ गतेसम्म राजनीतिक दल दर्ताको समयावधि तोकिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली ०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन आह्वान गरेको छ । स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष पदमा निर्वाचन हुनेछन् ।

वि.सं.२०८१ असोज ९ बुधवार १६:५८ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...