back
CTIZAN AD

ह्वात्तै बढ्यो सुनको मूल्य, एक तोलाको कति ?

वि.सं.२०८१ कात्तिक १४ बुधवार

1.5K 

shares

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै आईरहेको छ । बुधबारको दिन सुनको मूल्य प्रतितोला दुई हजार २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबार छापावाला सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तोलामा दुई हजार २ सय रुपैयाँले बढेर मंगलबार कायम सुनको मूल्यलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो ।

यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १ सय २० रुपैयाँ कारोबार भईरहेको छ भने मंगलबार बजारमा चाँदी प्रतितोला दुई हजार १ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...