back
CTIZAN AD

नेपाल, जापान र दक्षिण कोरियाका कलाकारद्वारा म्युजिकल कन्सर्ट आयोजना

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार

702 

shares

काठमाडौँ । नेपाल, जापान र दक्षिण कोरियाका कलाकारले संयुक्त रुपमा ‘के पप टुर इन नेपाल’ म्युजिकल कन्सर्ट आयोजना गर्ने भएका छन् । ‘ग्राण्ड च्यारिट नेपाल’ले डिसेम्बर २० र २१ तारिखमा होटल हायातमा कन्र्सट आयोजना गर्न लागेको हो ।

कार्यक्रममा जापान, दक्षिण कोरिया र नेपालका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने ग्राण्ड च्यारिट नेपालका अध्यक्ष विश्वमित्र सुवेदीले बताए । “तीन देशको कूटनीतिक सम्बन्ध बलियो बनाउन साङ्गीतिक कार्यक्रम आयोजना गर्न लागेका हौँ”, उनले भने, “कला र संस्कृतिले सम्बन्ध प्रगाढ हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेका छौँ ।”

उनका अनुसार कोरिया तथा जापानका केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, ‘सामुराई’ नामक ब्याण्डका कलाकारले प्रस्तुति राख्नेछन् । नेपालकोतर्फबाट कुटुम्ब ब्याण्डका साथै गायक दीपक बज्राचार्य र नेपाल आइडलका करण परियारको प्रस्तुति रहनेछ ।

वि.सं.२०८१ कात्तिक ३० शुक्रवार १३:५४ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...