back
CTIZAN AD

पैयुँमा अर्जुन किशोर न्यौपानेले क्याम्पसलाई गरे एक लाख बढी सहयोग

वि.सं.२०८१ मंसिर २ आइतवार

1.6K 

shares

काठमाडौँ । पर्वतको पैयुँ गाउँपालिका–४, हटिया बजार स्थित हुवास बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

क्याम्पसको शैक्षिक उन्नतिका लागि हातेमालो चोक निवासी यज्ञ प्रसादका छोरा अर्जुन किशोर न्यौपानेले एक लाख पाँच सय सहयोग गरेका हुन् ।

न्यौपानेले एक कार्यक्रमकारबिच क्याम्पस प्रमुख देवीप्रसाद काफ्ले र सञ्चालक समितिका अध्यक्ष टेक प्रसाद श्रेष्ठले सहयोग रकमको हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख, सञ्चालक समितिका  पदाधिकारीहरू, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष र सामाजिक व्यक्तित्व अर्जुन किशोर न्यौपाने लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहयोगीदातालाई फुलमाला, खादा, दोसल्ला र अबिर लगाई सम्मान गरिएको थियो । क्याम्पस प्रमुख देवी प्रसाद काफ्लले सहयोगीदातालाई धन्यवाद दिए भने सहयोगीदाता अर्जुन किशोर न्यौपानेले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वि.सं.२०८१ मंसिर २ आइतवार १५:०० मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...