back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो, कुन बढ्यो ?

वि.सं.२०८१ मंसिर ५ बुधवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (मंसिर ५ गते, नोभेम्बर २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७७ पैसा र विक्रिदर १३५ रुपैयाँ ३७ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ २२ पैसा र विक्रिदर १४२ रुपैयाँ ८५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ २६ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ९६ पैसा र विक्रिदर १७० रुपैयाँ ७२ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ २९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.77 135.37
EUR (European Euro)
1 142.22 142.85
GBP (UK Pound Sterling)
1 170.25 171.01
CHF (Swiss Franc)
1 152.63 153.31
AUD (Australian Dollar)
1 87.51 87.90
CAD (Canadian Dollar)
1 96.14 96.57
SGD (Singapore Dollar)
1 100.56 101.01
JPY (Japanese Yen)
10 8.76 8.80
CNY (Chinese Yuan)
1 18.62 18.70
SAR (Saudi Arabian Riyal)
1 35.90 36.06
QAR (Qatari Riyal)
1 36.95 37.12
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 36.69 36.86
MYR (Malaysian Ringgit)
1 30.13 30.26
KRW (South Korean Won)
100 9.67 9.71
SEK (Swedish Kroner)
1 12.27 12.33
DKK (Danish Kroner)
1 19.06 19.15
HKD (Hong Kong Dollar)
1 17.31 17.39
KWD (Kuwaity Dinar)
1 438.32 440.27
BHD (Bahrain Dinar)
1 357.50 359.10

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ मंसिर ५ बुधवार ०४:५१ मा प्रकाशित

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...