back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १० सोमवार

933 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(मंसिर १० गते, नोभेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८२ पैसा र विक्रिदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४० रुपैयाँ ४६ पैसा र विक्रिदर १४१ रुपैयाँ ०८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ६ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ९६ पैसा र विक्रिदर १६९ रुपैयाँ ७२ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 25, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.82 135.42
eur (European Euro)
1 140.46 141.08
gbp (UK Pound Sterling)
1 168.96 169.72
chf (Swiss Franc)
1 150.83 151.50
aud (Australian Dollar)
1 87.65 88.04
cad (Canadian Dollar)
1 96.43 96.86
sgd (Singapore Dollar)
1 100.13 100.57
jpy (Japanese Yen)
10 8.71 8.75
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 35.93 36.09
qar (Qatari Riyal)
1 36.97 37.13
thb (Thai Baht)
1 3.91 3.93
aed (UAE Dirham)
1 36.71 36.87
myr (Malaysian Ringgit)
1 30.18 30.31
krw (South Korean Won)
100 9.60 9.64
sek (Swedish Kroner)
1 12.21 12.27
dkk (Danish Kroner)
1 18.84 18.92
hkd (Hong Kong Dollar)
1 17.32 17.40
kwd (Kuwaity Dinar)
1 437.87 439.82
bhd (Bahrain Dinar)
1 357.61 359.20
omr (Omani Rial)
1 350.18 351.74

 

 

वि.सं.२०८१ मंसिर १० सोमवार ०९:०३ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...