back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १२ बुधवार

843 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(मंसिर १२ गते, नोभेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ६३ पैसा र विक्रिदर १३५ रुपैयाँ २३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४१ रुपैयाँ ४८ पैसा र विक्रिदर १४२ रुपैयाँ ११ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४० पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ३० पैसा र विक्रिदर १७० रुपैयाँ ०६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 27, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.63 135.23
eur (European Euro)
1 141.48 142.11
gbp (UK Pound Sterling)
1 169.30 170.06
chf (Swiss Franc)
1 151.93 152.60
aud (Australian Dollar)
1 87.30 87.69
cad (Canadian Dollar)
1 95.50 95.92
sgd (Singapore Dollar)
1 99.95 100.39
jpy (Japanese Yen)
10 8.75 8.79
cny (Chinese Yuan)
1 18.57 18.65
sar (Saudi Arabian Riyal)
1 35.84 36.00
qar (Qatari Riyal)
1 36.93 37.09
thb (Thai Baht)
1 3.88 3.90
aed (UAE Dirham)
1 36.65 36.82
myr (Malaysian Ringgit)
1 30.20 30.34
krw (South Korean Won)
100 9.63 9.67
sek (Swedish Kroner)
1 12.27 12.33
dkk (Danish Kroner)
1 18.97 19.05
hkd (Hong Kong Dollar)
1 17.30 17.38
kwd (Kuwaity Dinar)
1 437.58 439.53
bhd (Bahrain Dinar)
1 357.11 358.70
omr (Omani Rial)
1 349.70 351.26

वि.सं.२०८१ मंसिर १२ बुधवार ०९:२८ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...