back
CTIZAN AD

रौतहटको तीन वडामा पाँँच हजार आठ सय ५३ मत खस्यो

वि.सं.२०८१ मंसिर १६ आइतवार

747 

shares

जनकपुरधाम । रौतहटको तीनवटा वडामा वडाध्यक्ष पदको लागि भएको मतदान सकिएको छ । साँझ ५ बजेसम्म रौतहटको इशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६ र गढीमाई नगरपालिका ८ मा वडाध्यक्ष पदका लागि मतदान भएको हो ।

इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७०७ मतदाता रहेकोमा साँझ ५ बजेसम्म १ हजार ८७० मत खसेको छ ।
यस्तै राजपुर नगरपालिका वडा नम्बर ६ मा १ हजार ७६६ मत खसेको छ । यस वडामा २ हजार ५४६ मतदाता छन् ।

यस्तै गढीमाई नगरपालिका ८ मा २ हजार ७५१ मतदाता रहेकोमा २ हजार २३७ मत खसेको छ ।

वि.सं.२०८१ मंसिर १६ आइतवार १७:४३ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...