back
CTIZAN AD

प्रा डा महर्जनले भने भोलिका दिनमा पनि उत्तिकै सक्रिय रहनेछु

वि.सं.२०८१ मंसिर १८ मंगलवार

2.3K 

shares

काठमाडौँ । आइतबार सम्पन्न किर्तिपुर नगरपालिकाको उपनिर्वाचनमा दोस्रो स्थानमा आउन सफल भएका प्रा.डा शिवशरण महर्जनले आफूले हारे पनि आगामी दिनमा पनि उत्तिकै सक्रिय रुपमा नगरको सेवामा लागि पर्ने बताएका छन् ।

किर्तिपुर नगरपालिकाका मतदातालाई विशेष धन्यवाद दिँदै उनले किर्तिपुरवासीको हितका लागि विगतमा जस्तै भोलिका दिनमा पनि उस्तै सक्रियता रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचनको परिणामलाई स्वीकार गर्दै प्रा.डा महर्जनले भनेका छन् ‘निर्वाचनमा हार(जीत स्वभाविक कुरा हो, यसलाई स–सम्मान स्वीकार गर्दछु’ ।‘कीर्तिपुरवासीको हितका लागि शिक्षा, खानेपानी, सडक, यातायात, सहकारी लगायतका विभिन्न क्षेत्रमा यहाँहरुकै साथबाट गरेका कार्यहरु यहाँहरुलाई विदितनै छ र भोलिका दिनमा पनि उस्तै सक्रियता रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

किर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका कृष्णमान डंगोललाई बधाई दिँदै भनेका ‘नवनिर्वाचित नगर प्रमुख कृष्णमान डङ्गोलजी लाई हार्दिक बधाई ।’

सामाजिक सञ्जालमार्फत उनले भनेका छन् :

वि.सं.२०८१ मंसिर १८ मंगलवार १३:०१ मा प्रकाशित

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

काठमाडौँ । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल...

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

अवैध गतिविधि नियन्त्रणमा प्रहरीको ‘स्विप अप्रेसन’ प्रभावकारी

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्तिसुरक्षामा खलल...

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका...

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

महेन्द्रनगर (धनुषा) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षामा...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...