back
CTIZAN AD

१६ वर्षे भिनिसियस रियलमा अनुबन्धित

वि.सं.२०७४ जेठ ११ बिहीवार

720 

shares

११ बैशाख काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले ब्राजिलियन १६ वर्षे खेलाडी भिनिसियस जुनियरलाई क्लबमा अनुबन्धन गर्ने सम्झौता गरेको छ । ब्राजिलियन क्लब फ्लेमेंगो बाट व्यवसायिक फुटबल खेल्दै आएका १६ वर्षिय किशोरलाई रियलले ४५ मिलियन युरोमा अनुबन्ध गर्ने सम्झौता गरेको हो । भिनियस रियलमा अनुबन्ध भएतापनि सन् २०१९ बाट मात्र रियलमा जाने सम्झौतामा उल्लेख गरिएको छ ।

junior

दक्षिण अमेरिकी अण्डर १५ च्याम्पियनशिपमा ब्राजिलको प्रतिनिधित्व गर्दै ७ गोल गरेका भिनिसियसले क्लब बाट भने गत मे महिनामा मात्र डेब्यु गरेका थिए । भिनिसियसलाई भविष्यको नेयमारको संज्ञा दिइएको छ । सम्झौता सँगै भिनिसियस सबै भन्दा कम उमेरमा महंगो रकममा अनुबन्धित हुने खेलाडी समेत बनेका छन् । भिनिसियसमा गोल तथा ड्रिवल गर्ने निकै राम्रो क्षमता रहेको छ । उनलाइ ब्राजिलियन फुटबलको उदाउदो ताराको रुपमा लिइएको छ ।

वि.सं.२०७४ जेठ ११ बिहीवार ०९:४३ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...