back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर २१ शुक्रवार

879 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(मंसिर २१ गते, डिसेम्बर ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ २८ पैसा र विक्रिदर १३५ रुपैयाँ ८८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ३९ पैसा र विक्रिदर १४३ रुपैयाँ ०२ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ २८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ०७ पैसा र विक्रिदर १७२ रुपैयाँ ८३ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ६४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 6, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.28 135.88
eur (European Euro)
1 142.39 143.02
gbp (UK Pound Sterling)
1 172.07 172.83
chf (Swiss Franc)
1 153.01 153.69
aud (Australian Dollar)
1 87.07 87.45
cad (Canadian Dollar)
1 96.23 96.65
sgd (Singapore Dollar)
1 100.85 101.29
jpy (Japanese Yen)
10 9.01 9.05
cny (Chinese Yuan)
1 18.62 18.70
sar (Saudi Arabian Riyal)
1 36.00 36.16
qar (Qatari Riyal)
1 37.11 37.27
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.83 36.99
myr (Malaysian Ringgit)
1 30.55 30.69
krw (South Korean Won)
100 9.54 9.58
sek (Swedish Kroner)
1 12.37 12.42
dkk (Danish Kroner)
1 19.09 19.18
hkd (Hong Kong Dollar)
1 17.38 17.46
kwd (Kuwaity Dinar)
1 439.98 441.93
bhd (Bahrain Dinar)
1 358.77 360.36
omr (Omani Rial)
1 351.37 352.93

वि.सं.२०८१ मंसिर २१ शुक्रवार ०९:३४ मा प्रकाशित

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...