back
CTIZAN AD

डलर र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर २८ शुक्रवार

921 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(मंसिर २८ गते, डिसेम्बर १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ४८ पैसा र विक्रिदर १३६ रुपैयाँ ०८ पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ ४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ २९ पैसा र विक्रिदर १४२ रुपैयाँ ९२ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ९ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ६७ पैसा र विक्रिदर १७३ रुपैयाँ ४३ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ २७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 13, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.48 136.08
eur (European Euro)
1 142.29 142.92
gbp (UK Pound Sterling)
1 172.67 173.43
chf (Swiss Franc)
1 152.89 153.56
aud (Australian Dollar)
1 86.80 87.19
cad (Canadian Dollar)
1 95.77 96.20
sgd (Singapore Dollar)
1 100.80 101.25
jpy (Japanese Yen)
10 8.90 8.94
cny (Chinese Yuan)
1 18.64 18.72
sar (Saudi Arabian Riyal)
1 36.06 36.22
qar (Qatari Riyal)
1 37.16 37.33
thb (Thai Baht)
1 4.00 4.02
aed (UAE Dirham)
1 36.89 37.05
myr (Malaysian Ringgit)
1 30.53 30.67
krw (South Korean Won)
100 9.47 9.51
sek (Swedish Kroner)
1 12.36 12.42
dkk (Danish Kroner)
1 19.08 19.16
hkd (Hong Kong Dollar)
1 17.42 17.50
kwd (Kuwaity Dinar)
1 440.53 442.48
bhd (Bahrain Dinar)
1 359.17 360.76
omr (Omani Rial)
1 351.90 353.45

 

वि.सं.२०८१ मंसिर २८ शुक्रवार ०९:३४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...