back
CTIZAN AD

प्रमुख–उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक

वि.सं.२०७४ जेठ १३ शनिवार

933 

shares

१३ जेठ, बनियानी (झापा) । नेकपा (माओवादी केन्द्र)ले बिर्तामोड नगरपालिकाका प्रमुख÷उपप्रमुखसहित ५२ उम्मेदवारको नाम शुक्रबार सार्वजनिक गरेको छ ।

बिर्तामोडमा शुक्रबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार रहने जानकारी दिनुभयो ।

सो अवसरमा नगरपालिकालाई आत्मनिर्भर बनाउन समाजवादी अर्थतन्त्रको नीतिअनुरुपका क्रियाकलाप अपनाइने प्रमुखका प्रत्यासी कडरियाले बताउनुभयो । उपप्रमुखकी उम्मेदवार न्यौपानेले आफूलाई उपप्रमुखमा विजय गराए समृद्ध बिर्तामोडको परिकल्पनालाई मूर्तरुप दिन पहल गर्नेछु भन्नुभयो ।

माओवादी केन्द्रले नगरका दश वटा वडाका अध्यक्ष र सदस्यको पनि टुङ्गो लगाएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं प्रदेशका संयोजक सावित्रीकुमार काफ्ले, पार्टीका झापा इन्चार्ज झलकसिंह दर्लामीलगायतले उम्मेदवारलाई विजयका लागि शुभकामना दिनुभयो ।

वि.सं.२०७४ जेठ १३ शनिवार ०२:४३ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...