back
CTIZAN AD

कांग्रेस बीपीका उपसभापति र सांसद जोशीसँग रावलले भने, ‘नयाँ पार्टी खोलौँ’

वि.सं.२०८१ पुस १५ सोमवार

1.4K 

shares

काठमाडौँ । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले नेपाली कांग्रेस ९बीपी०का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग भेटवार्ता गरेका छन् ।

सोमबार बिहान आफ्नै निवासमा पुगेका मल्ल र जोशीलाई रावलले आफूले देशव्यापी भ्रमण गरेर नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेको हुँदा मिलेर जाने प्रस्ताव राखेका हुन् ।

जोशी नेकपा एकीकृत समाजवादी पार्टीबाट टिकट नपाएपछि डडेल्धुरा प्रदेश सभा–२ बाट स्वतन्त्ररुपमा निर्वाचित भएका थिए ।

एमालेको निस्कासनमा परेपछि रावलले नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन् । रावलले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छन् ।

वि.सं.२०८१ पुस १५ सोमवार १६:१७ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...