back
CTIZAN AD

कुलमानलाई हटाए संघर्षमा जानुपर्छ : रन्जित तामाङ

वि.सं.२०८१ पुस २३ मंगलवार

1.2K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले नेपाल विद्यतु प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए त्यसविरुद्ध सडक संघर्षमा जानुपर्ने मत राखेका छन् ।

माओवादीको केन्द्रीय समितिको जारी बैठकमा आफ्नो धारणा राख्दै तामाङले भने, ‘विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाए तत्काल सरकारबिरुद्ध सडक संघर्षमा जानुपर्छ ।’

उनले थपे, ‘मलाई लाग्द छ कि अहिले ब्याप्त भ्रष्ट्राचारका बिरुद्ध देश एकताबद्ध हुन्छ, यो एजेण्डामा जनता जुट्ने छन् ।’ सरकारले सोमबार मात्रै घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । त्यस्तै पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा आएको र यो ठिक भएको उनको भनाइ छ।

‘पार्टीमा सम्पत्ति विवरण बुझाउने कुरा ठिक छ,’ तामाङले भने, ‘तर गलत तरिकाले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा राज्यले दोषी करार गरेकालाई हामीसंगै राखेर विवरण माग्नु पनि ठिक भएन ।’ पार्टीमा युवाहरुलाई प्रवेशको अवसर दिनुपर्नेमा जोड दिएका उनले उमेरहदका कारण विदा भएका विद्यार्थी नेतालाई पनि अवसर दिनुपर्ने धारणा राखे ।

वि.सं.२०८१ पुस २३ मंगलवार १४:३३ मा प्रकाशित

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

पहिराबाट विभिन्न ठाउँका सडक अवरुद्ध

काठमाडौँ । भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...