back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ माघ ८ मंगलवार

876 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(माघ ८ गते, जनवरी २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ २२ पैसा र विक्रिदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ६ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६७ पैसा र विक्रिदर १४३ रुपैयाँ २९ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ६४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ६६ पैसा र विक्रिदर १६९ रुपैयाँ ४० पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ४१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for January 21, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.22 138.82
eur (European Euro)
1 142.67 143.29
gbp (UK Pound Sterling)
1 168.66 169.40
chf (Swiss Franc)
1 151.31 151.96
aud (Australian Dollar)
1 85.73 86.10
cad (Canadian Dollar)
1 95.55 95.97
sgd (Singapore Dollar)
1 101.31 101.75
jpy (Japanese Yen)
10 8.84 8.88
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 36.84 37.00
qar (Qatari Riyal)
1 37.92 38.08
thb (Thai Baht)
1 4.04 4.05
aed (UAE Dirham)
1 37.63 37.79
myr (Malaysian Ringgit)
1 30.76 30.90
krw (South Korean Won)
100 9.53 9.57
sek (Swedish Kroner)
1 12.40 12.45
dkk (Danish Kroner)
1 19.12 19.21
hkd (Hong Kong Dollar)
1 17.76 17.83
kwd (Kuwaity Dinar)
1 448.00 449.94
bhd (Bahrain Dinar)
1 366.66 368.25
omr (Omani Rial)
1 359.08 360.64

वि.सं.२०८१ माघ ८ मंगलवार १०:१० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...