back
CTIZAN AD

काठमाडौँमा नेकपाले खोल्यो ‘सी व्यापार केन्द्र’

वि.सं.२०८१ माघ १४ सोमवार

831 

shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा आफ्नै लगानीमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । बुढानीलकण्ठ नगरपालिकास्थित तल्लो पासीकोट पिपलचोकमा खोलिएको व्यापार केन्द्रको महासचिव नेत्रविक्रम चन्द विप्लवले उद्घाटन गरेका हुन् ।

देशभर उत्पादन गरेको सामानको बजारीकरण गर्ने नीतिअनुरूप केन्द्र खोलिएको हो । एक नेताका अनुसार उत्पादित आलु उद्योगी विनोद चौधरीको सिजी फुड्सलाई दिने गरी सहमति भएको छ । आलुबाहेक तोरी, धान, गहुँ, फलफूल, जुस लगायत उत्पादन भने केन्द्रबाटै उत्पादन विक्री हुने छ ।

पार्टी महासचिव विप्लवको योजनाअनुसार पार्टीकै लगानीमा ‘सी व्यापार केन्द्र’ स्थापना गरिएको हो । पार्टीकै लगानीमा व्यापार केन्द्र खोलिएको हो ।

वि.सं.२०८१ माघ १४ सोमवार १६:५६ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...