back
CTIZAN AD

स्याङ्जामा लागुऔषधसहित एक जना पक्राउ

वि.सं.२०८१ माघ १५ मंगलवार

642 

shares

स्याङ्जा । स्याङ्जामा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सोमबार राति ९ः०० बजे पुतलीबजार–१ बसपार्क स्थित सिद्धार्थ राजमार्गमा रूपन्देही सिद्धार्थनगर नगरपालिका-१३ देबकोटाचोक बस्ने १९ बर्षीय अंगत सेन्चुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख. ३७४२ नं. को हाईसमा सवार सेन्चुरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सेन्चुरीको साथबाट एन टेन नामक २० पत्ता (३०० ट्यावलेट) नियन्त्रित लागुऔषध फेला पारी पक्राउ तथा बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

वि.सं.२०८१ माघ १५ मंगलवार १२:५९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...