back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ माघ २२ मंगलवार

882 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(माघ २२ गते, फेब्रअरी ४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ २० पैसा र विक्रिदर १३९ रुपैयाँ ८० पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ ९२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ५२ पैसा र विक्रिदर १४३ रुपैयाँ १३ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ७९ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २६ पैसा र विक्रिदर १७२ रुपैयाँ रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ११ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 4, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.20 139.80
eur (European Euro)
1 142.52 143.13
gbp (UK Pound Sterling)
1 171.26 172.00
chf (Swiss Franc)
1 151.77 152.43
aud (Australian Dollar)
1 85.45 85.82
cad (Canadian Dollar)
1 94.72 95.12
sgd (Singapore Dollar)
1 101.74 102.18
jpy (Japanese Yen)
10 9.00 9.04
cny (Chinese Yuan)
1 19.20 19.28
sar (Saudi Arabian Riyal)
1 37.11 37.27
qar (Qatari Riyal)
1 38.18 38.35
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.90 38.06
myr (Malaysian Ringgit)
1 31.11 31.24
krw (South Korean Won)
100 9.49 9.53
sek (Swedish Kroner)
1 12.39 12.45
dkk (Danish Kroner)
1 19.10 19.18
hkd (Hong Kong Dollar)
1 17.86 17.94
kwd (Kuwaity Dinar)
1 450.46 452.40
bhd (Bahrain Dinar)
1 369.22 370.81
omr (Omani Rial)
1 361.57 363.13

वि.सं.२०८१ माघ २२ मंगलवार ०९:४० मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...