back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ फागुन १६ शुक्रवार

852 

shares

 

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(फागुन १६ गते, फेब्रुअरी २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३९ रुपैयाँ २३ पैसा र विक्रिदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ८६ पैसा र विक्रिदर १४६ रुपैयाँ ४९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २७ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७६ रुपैयाँ ४७ पैसा र विक्रिदर १७७ रुपैयाँ २३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ४१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for February 28, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 139.23 139.83
eur (European Euro)
1 145.86 146.49
gbp (UK Pound Sterling)
1 176.47 177.23
chf (Swiss Franc)
1 155.02 155.69
aud (Australian Dollar)
1 87.72 88.10
cad (Canadian Dollar)
1 97.11 97.53
sgd (Singapore Dollar)
1 103.78 104.23
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 19.15 19.24
sar (Saudi Arabian Riyal)
1 37.12 37.28
qar (Qatari Riyal)
1 38.20 38.37
thb (Thai Baht)
1 4.11 4.13
aed (UAE Dirham)
1 37.91 38.07
myr (Malaysian Ringgit)
1 31.33 31.46
krw (South Korean Won)
100 9.65 9.69
sek (Swedish Kroner)
1 13.04 13.10
dkk (Danish Kroner)
1 19.56 19.64
hkd (Hong Kong Dollar)
1 17.91 17.99
kwd (Kuwaity Dinar)
1 451.28 453.23
bhd (Bahrain Dinar)
1 369.41 371.00
omr (Omani Rial)
1 361.64 363.19

वि.सं.२०८१ फागुन १६ शुक्रवार ०९:३३ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...