back
CTIZAN AD

निर्वाचन कार्यालय सञ्चालनमा ल्याइयो

वि.सं.२०७४ जेठ १७ बुधवार

837 

shares

१७ जेठ, नेपालगन्ज । दोस्रो चरणको निर्वाचनका लागि सबै निर्वाचन अधिकृतको कार्यालय बाँके जिल्लामा सञ्चालनमा आएका छन् ।

मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार निर्वाचनसँग सम्बन्धित जिल्लाका संरचनालाई समेट्ने गरी सात स्थानमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो । यस जिल्लाका कुल २९५ मतदान केन्द्रलाई लक्षित गरी निर्वाचन कार्यालय खोलिएको पनि उहाँले बताउनुभयो । बाँके जिल्लाका लागि नगर विकास समिति नेपालगन्जको भवनमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।

यसैबीच, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको कार्यालयका जिल्लास्तरीय नमुना मतदान र अन्तरक्रिया गरिएको छ ।

वि.सं.२०७४ जेठ १७ बुधवार ०४:१२ मा प्रकाशित

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको...

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

काठमाडौँ । रसुवास्थित नेपाल–चीन सीमा क्षेत्रबाट बहने भोटेकोशी नदीमा आएको...