back
CTIZAN AD

अमेरिकाले निकालेका आठ नेपाली काठमाडौँ

वि.सं.२०८१ फागुन २१ बुधवार

1.2K 

shares

काठमाडौँ । अमेरिकाबाट निकालिएका ८ जना नेपाली काठमाडौं आइपुगेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर आएको अमेरिकी जहाज जीआरपी–२३ आज विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण भएको हो ।

अध्यागमन विभागकाअनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिमले ७ पुरुष र एक महिला गरी आठ जना अवैध नेपाली आप्रवासीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको हो ।

नेपाल, भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई पनि अमेरिकाले उनीहरुकै देश फर्काइरहेको छ । पछिल्लो समय ट्रम्पले सत्ता सम्हालेसँगै अमेरिकाबाट अवैध आप्रवासीहरु डिर्पोट हुनेक्रमले तीव्रता पाएको छ ।

ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका थिए । जसमा आजसम्म अमेरिकाबाट निकालिने ‘डिपोर्ट’ हुने नेपालीको संख्या नेपाली पुगेको छ ।

वि.सं.२०८१ फागुन २१ बुधवार १२:३० मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...