back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ फागुन २५ आइतवार

645 

shares

 

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(फागुन २५ गते, मार्च ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ७० पैसा र विक्रिदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५० रुपैयाँ ४९ पैसा र विक्रिदर १५१ रुपैयाँ १४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७९ रुपैयाँ १७ पैसा र विक्रिदर १७९ रुपैयाँ ९५ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 9, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.70 139.30
eur (European Euro)
1 150.49 151.14
gbp (UK Pound Sterling)
1 179.17 179.95
chf (Swiss Franc)
1 157.76 158.44
aud (Australian Dollar)
1 87.40 87.78
cad (Canadian Dollar)
1 96.91 97.33
sgd (Singapore Dollar)
1 104.27 104.72
jpy (Japanese Yen)
10 9.40 9.44
cny (Chinese Yuan)
1 19.17 19.25
sar (Saudi Arabian Riyal)
1 36.97 37.13
qar (Qatari Riyal)
1 38.05 38.22
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.76 37.93
myr (Malaysian Ringgit)
1 31.42 31.55
krw (South Korean Won)
100 9.59 9.63
sek (Swedish Kroner)
1 13.72 13.78
dkk (Danish Kroner)
1 20.18 20.26
hkd (Hong Kong Dollar)
1 17.85 17.92
kwd (Kuwaity Dinar)
1 450.25 452.20
bhd (Bahrain Dinar)
1 367.92 369.51
omr (Omani Rial)
1 360.27 361.83

वि.सं.२०८१ फागुन २५ आइतवार ०९:३९ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...