back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ चैत १५ शुक्रवार

867 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(चैत १५ गते, मार्च २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९६ पैसा र विक्रिदर १३७ रुपैयाँ ५६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४७ रुपैयाँ ७० पैसा र विक्रिदर १४८ रुपैयाँ ३५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ १८ पैसा र विक्रिदर १७७ रुपैयाँ ९५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ५९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for March 28, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.96 137.56
eur (European Euro)
1 147.70 148.35
gbp (UK Pound Sterling)
1 177.18 177.95
chf (Swiss Franc)
1 154.98 155.66
aud (Australian Dollar)
1 86.46 86.83
cad (Canadian Dollar)
1 95.88 96.30
sgd (Singapore Dollar)
1 102.26 102.71
jpy (Japanese Yen)
10 9.08 9.12
cny (Chinese Yuan)
1 18.85 18.94
sar (Saudi Arabian Riyal)
1 36.51 36.67
qar (Qatari Riyal)
1 37.57 37.74
thb (Thai Baht)
1 4.05 4.06
aed (UAE Dirham)
1 37.29 37.45
myr (Malaysian Ringgit)
1 30.91 31.04
krw (South Korean Won)
100 9.35 9.39
sek (Swedish Kroner)
1 13.66 13.72
dkk (Danish Kroner)
1 19.80 19.89
hkd (Hong Kong Dollar)
1 17.61 17.69
kwd (Kuwaity Dinar)
1 444.06 446.00
bhd (Bahrain Dinar)
1 363.27 364.86
omr (Omani Rial)
1 355.76 357.32

वि.सं.२०८१ चैत १५ शुक्रवार ०९:३३ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...