back
CTIZAN AD

लेमन ट्री प्रिमियरको पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

वि.सं.२०८१ चैत ३१ आइतवार

897 

shares

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा रहेको लेमन ट्री प्रिमियरले आफ्नो पहिलो वार्षिकोत्सब भव्यताकासाथ सम्पन्न गरेको छ ।
गत शुक्रबार साँझ आयोजना गरिएको उक्त संस्कृतिक कार्यक्रममा विभिन्न क्षेत्रका पतिष्ठिति पाहुनाहरु तथा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

विगत एक वर्षको सफल यात्रालाई स्मरण गर्दै आयोजित समारोहले आतिथ्य, सामूदायीक सहभागिता तथा सांकृतिक सम्बन्धको सम्मान गरेको आयोजकले जनाएको छ ।

स्थापनाकालदेखिनै लेमन ट्री पिमियर बुढानिलकण्ठले नेपालको मौलिक संस्कृतिलाई प्राथमिकता दिंदै आएको छ । साथै उसले आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि छुट्टै पहिचान बनाउँदै आएकोसमेत जनाईएको छ ।

उक्त कार्यक्रमको मुख्य विषय नेपाली संस्कृतिमा केन्द्रित थियो । जसमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुले कार्यक्रमलाई मनोरम बनाएका थिए ।
सो अबसर होटलका पाहुना, साझेदार तथा कर्मचारिहरु प्रति कृतज्ञता प्रकट गर्ने माध्यममात्र नभएर संस्कृतिको सम्मान प्रतिको निरन्तर प्रतिवद्धता जनाउने अवसरसमेत बनेको होटलले जनाएको छ ।

होटल बारे
लेमन ट्री प्रिमियर, बुढानिलकण्ठ, लेमन ट्री होटल्स लिमिटेड अन्तर्गतको उच्चस्तरिय होटल हो । जुन काठमाडांको मुटुबाट केहि मिनेटको दुरिमा नै पुग्न सकिन्छ । जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विश्राम, विलाशिता र सांस्कृतिक संमृद्धिको अनुभव प्रदान गर्दछ । बुढानिलकण्ठ मन्दिरको नजिकै अवस्थित यो होटलले आधुनिक सुख–सुविधा र नेपाली परम्पराको संयोजनमार्फत अतिथिहरुलाई विशेष अनुभव प्रदान गर्दै आएको छ ।

वि.सं.२०८१ चैत ३१ आइतवार १४:०१ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...