back
CTIZAN AD

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन

वि.सं.२०८२ वैशाख ४ बिहीवार

744 

shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण सभा स्थगन गर्ने र्निेशन दिएको छ ।

वार्षिक साधारणसभा सकिएको केही दिन नबित्दै गार्डियन माइक्रो लाइफले विशेष साधारण सभा डाकेको थियो । सभाबाट सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै प्रधिकरणले स्पष्टीकरण मागेको थियो ।

कम्पनीले प्रधिकरणसँग हकप्रद शेयर जारी गर्ने बिषयमा पूर्वस्किृत लिएको थिएन् त्यसपछि गत गत चैत २८ गते बीमा प्राधिकरणले ३ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पठाउन कम्पनीलाई निर्देशन दिएको थियो ।

बीमा प्राधिकरणले विशेष साधारण सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेको थियो
हकप्रद शेयरको प्रलोभन देखाएर शेयर बजारमा चलखेल गरेर कम्पनीका शेयरभाउ बढाएको भन्दै चौतर्फी आलोचना पनि भएको थियो । प्रारम्भिक कारोबार प्रतिकित्ता ३०१ रुपैयाँबाट सुरु भएको कम्पनीको शेयरभाउ आज प्रतिकित्ता २ हजार ५११ रुपैयाँ कायम भएको छ ।

कम्पनीबाट चित्तोबुझ्दो जबाफ नपाएपछि बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफलाई वैशाख २ गते विशेष साधारणसभा स्थगित गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनबमोजिमे आज वैशाख ३ गते बसेको बैठकले विशेष साधारणसभा स्थगित गरेको छ।

वि.सं.२०८२ वैशाख ४ बिहीवार १३:१४ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...