back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ वैशाख ५ शुक्रवार

819 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(वैशाख ५ गते, अप्रिल १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र विक्रिदर १३६ रुपैयाँ ९० पैसा रहेको छ । बिहिवारको तुलनामा आज डलरको भाउ ४९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५४ रुपैयाँ ९३ पैसा र विक्रिदर १५५ रुपैयाँ ६१ पैसा रहेको छ । बिहिवारको तुलनामा आज युरोको भाउ ५८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८० रुपैयाँ ४० पैसा र विक्रिदर १८१ रुपैयाँ १९ पैसा रहेको छ । बिहिवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ १६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for April 18, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.30 136.90
eur (European Euro)
1 154.93 155.61
gbp (UK Pound Sterling)
1 180.40 181.19
chf (Swiss Franc)
1 166.82 167.55
aud (Australian Dollar)
1 86.72 87.10
cad (Canadian Dollar)
1 98.15 98.58
sgd (Singapore Dollar)
1 103.88 104.33
jpy (Japanese Yen)
10 9.56 9.61
cny (Chinese Yuan)
1 18.67 18.75
sar (Saudi Arabian Riyal)
1 36.32 36.48
qar (Qatari Riyal)
1 37.39 37.56
thb (Thai Baht)
1 4.09 4.11
aed (UAE Dirham)
1 37.11 37.27
myr (Malaysian Ringgit)
1 30.92 31.06
krw (South Korean Won)
100 9.62 9.66
sek (Swedish Kroner)
1 14.05 14.11
dkk (Danish Kroner)
1 20.75 20.84
hkd (Hong Kong Dollar)
1 17.56 17.63
kwd (Kuwaity Dinar)
1 444.58 446.54
bhd (Bahrain Dinar)
1 361.60 363.19
omr (Omani Rial)
1 354.03 355.59

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:२६ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...