back
CTIZAN AD

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

वि.सं.२०८२ वैशाख १६ मंगलवार

3.1K 

shares

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र अन्य जडीवुटीजन्य निकासी नगर्ने नगराउन अनुरोध गरेको छ ।

सोमबार एक सूचना प्रकासन गर्दै गल्याङ्ग नगरपालिका क्षेत्रभित्र अनुमति विना सामुदायीक तथा निजी वन क्षेत्र र निजी जग्गावाट अनधिकृत रुपमा गुज्जर गानो र अन्य जडीवुटीजन्य संकलन तथा निकासी भई रहेको भन्ने वुझिएकोले डिभिजन वन कार्यालय, स्याङ्गजाको अनुमति विना उक्त कार्य नगर्न नगराउनुहुन सुचित गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेद्वारा हस्ताक्षरित सूचनामार्फत नगरपालिकाको निर्देशनलाई अटेर गरी अनुचितकार्य गरेको पाईएमा कानुन वमोजिम कारवाहि हुने ब्यहोरा समेत जानकारीका गराइएको छ ।

वि.सं.२०८२ वैशाख १६ मंगलवार १४:१७ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...