back
CTIZAN AD

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

वि.सं.२०८२ वैशाख १६ मंगलवार

696 

shares

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको हो ।

त्यसअघि विधेयकमाथिको छलफलका उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार विन्दुमा देखिएका बेथितिलाई रोक्दै अनियमितता नियन्त्रणका साथै राजस्व छल्न नदिने कुरामा सरकार गम्भीर रहेको बताए ।

त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ समेत पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रिपरिषदको सिफारिसमा वैशाख १९ गते शुक्रबार दिउँसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए ।

वि.सं.२०८२ वैशाख १६ मंगलवार १६:३३ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...