back
CTIZAN AD

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

वि.सं.२०८२ वैशाख ३० मंगलवार

1.4K 

shares

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा राख्ने, सहज गराउने मात्र नभई शरीर सुगठित देखिन्छ । तर, एउटै ब्रा लामो समयसम्म भने प्रयोग गर्न नहुने विज्ञहरुले बताउने गरेका छन् ।

ब्राको म्याद सकिन्छ ?

ब्राको एक्सपाइरी डेट हुने हुँदा एउटै ब्रा लामो समय सम्म प्रयोग गर्नु हुँदैन । किनकि, ब्राको गुणस्तर बिस्तारै खस्कदै जान्छ । ब्रा खुकुलो हुँदै जाने, कपडा मक्किदै जाने भएमा स्तन सन्तुलित हुन्छ भने आकार समेत बिग्रन सक्छ ।

छालामा समस्या

मक्किएको ब्राले छालामा धर्सा, रातो पार्ने र छालालाई नाजुक बनाउन सक्छ । यो धुँदा राम्रोसँग सफा पनि हुँदैन । जसले ब्रामा ब्याक्टेरिया जम्मा हुने गर्दछ । यसो भएमा छाला सम्बन्धि समस्या हुन्छ ।

रक्तसंचारमा समस्या

पुरानो ब्रा खुकुलोे हुँदा पनि लाइरहनु भएको छ भने यसले रक्तसंचार राम्रोसँग हुन पाउँदैन । पुरानो ब्रामा कडापन बढी हुने भएकाले लगाएको ठाउँमा डाम बस्न सक्छ । यस्तो अवस्थामा नयाँ ब्रा लगाउनुपर्छ ।

वि.सं.२०८२ वैशाख ३० मंगलवार १६:३५ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...