back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८२ जेठ १ बिहीवार

702 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(जेठ १ गते, मे १५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १४ पैसा र विक्रिदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५२ रुपैयाँ ७६ पैसा र विक्रिदर १५३ रुपैयाँ ४३ पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८१ रुपैयाँ ५१ पैसा र विक्रिदर १८२ रुपैयाँ ३१ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 15, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.14 136.74
eur (European Euro)
1 152.76 153.43
gbp (UK Pound Sterling)
1 181.51 182.31
chf (Swiss Franc)
1 162.81 163.53
aud (Australian Dollar)
1 88.05 88.44
cad (Canadian Dollar)
1 97.68 98.11
sgd (Singapore Dollar)
1 104.88 105.34
jpy (Japanese Yen)
10 9.32 9.36
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 36.30 36.46
qar (Qatari Riyal)
1 37.34 37.51
thb (Thai Baht)
1 4.10 4.11
aed (UAE Dirham)
1 37.07 37.23
myr (Malaysian Ringgit)
1 31.73 31.87
krw (South Korean Won)
100 9.74 9.78
sek (Swedish Kroner)
1 14.06 14.13
dkk (Danish Kroner)
1 20.48 20.57
hkd (Hong Kong Dollar)
1 17.44 17.52
kwd (Kuwaity Dinar)
1 442.92 444.87
bhd (Bahrain Dinar)
1 361.14 362.73
omr (Omani Rial)
1 353.63 355.19

वि.सं.२०८२ जेठ १ बिहीवार १०:०१ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...