back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ ६ मंगलवार

708 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(जेठ ६ गते, मे १९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३५ पैसा र विक्रिदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ १७ पैसाले घटेका छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५३ रुपैयाँ ६५ पैसा र विक्रिदर १५४ रुपैयाँ ३२ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ २५ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८२ रुपैयाँ ४६ पैसा र विक्रिदर १८३ रुपैयाँ २६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ २४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 20, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.35 136.95
eur (European Euro)
1 153.65 154.32
gbp (UK Pound Sterling)
1 182.46 183.26
chf (Swiss Franc)
1 163.66 164.38
aud (Australian Dollar)
1 87.90 88.29
cad (Canadian Dollar)
1 97.75 98.18
sgd (Singapore Dollar)
1 105.36 105.82
jpy (Japanese Yen)
10 9.41 9.45
cny (Chinese Yuan)
1 18.91 18.99
sar (Saudi Arabian Riyal)
1 36.35 36.51
qar (Qatari Riyal)
1 37.41 37.58
thb (Thai Baht)
1 4.12 4.14
aed (UAE Dirham)
1 37.12 37.29
myr (Malaysian Ringgit)
1 31.78 31.92
krw (South Korean Won)
100 9.81 9.85
sek (Swedish Kroner)
1 14.09 14.16
dkk (Danish Kroner)
1 20.59 20.69
hkd (Hong Kong Dollar)
1 17.43 17.51
kwd (Kuwaity Dinar)
1 443.92 445.87
bhd (Bahrain Dinar)
1 361.68 363.27
omr (Omani Rial)
1 354.18 355.74

वि.सं.२०८२ जेठ ६ मंगलवार १०:०२ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...