back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८२ जेठ ११ आइतवार

657 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (जेठ ११ गते, मे २५)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ०५ पैसा र विक्रिदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५४ रुपैयाँ ५१ पैसा र विक्रिदर १५५ रुपैयाँ १९ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८३ रुपैयाँ ६७ पैसा र विक्रिदर १८४ रुपैयाँ ४८ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज पाउण्डको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 25, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.05 136.65
eur (European Euro)
1 154.51 155.19
gbp (UK Pound Sterling)
1 183.67 184.48
chf (Swiss Franc)
1 164.85 165.58
aud (Australian Dollar)
1 87.94 88.33
cad (Canadian Dollar)
1 98.50 98.93
sgd (Singapore Dollar)
1 105.81 106.28
jpy (Japanese Yen)
10 9.50 9.54
cny (Chinese Yuan)
1 18.94 19.02
sar (Saudi Arabian Riyal)
1 36.27 36.43
qar (Qatari Riyal)
1 37.33 37.49
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 37.04 37.20
myr (Malaysian Ringgit)
1 32.16 32.30
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 14.28 14.34
dkk (Danish Kroner)
1 20.71 20.80
hkd (Hong Kong Dollar)
1 17.37 17.45
kwd (Kuwaity Dinar)
1 443.61 445.56
bhd (Bahrain Dinar)
1 360.85 362.44
omr (Omani Rial)
1 353.40 354.96

वि.सं.२०८२ जेठ ११ आइतवार ०९:२९ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...