back
CTIZAN AD

एनआईसी एशिया बैंकको इजी कार्ड सार्वजनिक : अब घरमै बसेर अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने

वि.सं.२०८३ साउन १४ बिहीवार

195 

shares

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउन इजी कार्ड डलर कार्ड सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकका ग्राहकहरूले अब बैंकको आधिकारिक डिजिटल सेवा आइ सर्भ वा मोबैंक एपमार्फत सजिलै डलर कार्डका लागि अनलाइन आवेदन दिन सक्नेछन् । साथै, उक्त कार्डमा रकम जम्मा गर्नका लागि पनि बैंक धाउनु नपर्ने र मोबैंक एपमार्फत नै सहजै फण्ड लोड गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

यो सुविधा उपलब्ध भएसँगै ग्राहकहरूले एआई टुलहरू जस्ता स्ट्रिमिङ प्लेटफर्महरुमा अन्तर्राष्ट्रिय डिजिटल सेवाहरूको भुक्तानी घरबाटै डलर कार्डमार्फत सहज रूपमा भुक्तानी गर्न सक्नेछन ।

May be an image of ‎money and ‎text that says '‎NIC ASIA မဘ แ पशिरा बेंक লિ. 29 OF DOING MORE... Looking for a Dollar Card? NIC ASIA EZcard छदै छ नि! ChatGPT अब iServe वा MoBank बाट EZcard को लागि आवेदन दिनुहोस र MoBank मार्फत सहजै Fund Load गर्नुहोस् Gemini MOにMIA 9রাট prime video yoT CA たな 2O Spgle Jnes ከስስስስስ Vonaa- O รอภาณัก์ ดันท B35 PsTuet و 한 N N ክስ ส้ำพล voypnems 1 TON Spotify น้มนาน አርትስ AtT HeeS CUSTOME CARE 01-5970101 customerare@nicasiabank.com‎'‎‎

वि.सं.२०८३ साउन १४ बिहीवार १५:२९ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...