back
CTIZAN AD

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला सप्पन्न

वि.सं.२०८२ जेठ ११ आइतवार

642 

shares

देवचुली । बाली तथा संरक्षण प्रयोगशाला गण्डकी प्रदेशको सहकार्य र देवचुली नगरपालिकाको समन्वयमा १८ हप्ते आइपिएम कार्यक्रम महाराज सामुदायिक बन उपभोक्ताको सभा हलमा समपन्न भएको छ । बाली सरक्षण प्रयोगशाला पोखराको आयोजनमा भएको पाठशालामा अर्गानिक लहरे बालीको लगाइएको थियो ।

पाठशाला समापन कार्यक्रममा वडा १० का अध्यक्ष रेप्ती कुमार घर्तीले कृषिका लागि वडामा रकम माग गर्न आए सजिलो प्रबिधिबाट गर्ने र कृषिलाई प्राथमिकता दिने बताए । कृषि प्रचार अधिकृत विश्वास काफ्लेले नमुना काम गरेको भन्दै प्रशंसा गरे । देवचुली नगरपालिका कृषि शाखाका नगेन्द्र भण्डारीले माटो सुहाउँदो कृषिलाई पहिलो प्राथमिकता दिने र आगामी कार्यक्रममा आफुले समन्वय गर्ने र बताए ।

कृषि विकास शाखा र प्रगतिनगर खानेपानी तथा सरसफाइ तथा सरसफाइ उपभोक्ता सस्थाका सचिव बिष्णु न्यौपानेले कृर्षिबाट मात्र मुलुकको समृद्धि हुने बताए । कार्यक्रममा आर्थिक प्रतिबेदन सस्थाका कोशाद्ययक्ष श्याम कृष्ण आचार्यले गरेका थिए ।

आइपिएम पाठशालाका प्रशिक्षक जिन्दगी जिसिले प्राङ्गारिक र जैविक मललाई उत्पादन गरी कृषिलाई उच्च प्राथमिकता दिने बताए । प्रगति आइपिएमका अध्यक्ष चेत नारायण आचार्यले आफुहरुले अवसर पाए विशादी रहित तरकारी उत्पादन गरेर आत्मनिर्भर बन्ने दाबी गरे ।कार्यक्रममा सहभागीले कृषि सम्बन्धि गीत, गजल, कविता र नाटक प्रस्तुत गरेका थिए ।

वि.सं.२०८२ जेठ ११ आइतवार १०:३८ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय...