back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ १३ मंगलवार

795 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(जेठ १३ गते, मे २७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ८४ पैसा र विक्रिदर १३६ रुपैयाँ ४४ पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ २१ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५४ रुपैयाँ ५९ पैसा र विक्रिदर १५५ रुपैयाँ २७ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८४ रुपैयाँ १९ पैसा र विक्रिदर १८५ रुपैयाँ रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 27, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.84 136.44
eur (European Euro)
1 154.59 155.27
gbp (UK Pound Sterling)
1 184.19 185.00
chf (Swiss Franc)
1 165.25 165.98
aud (Australian Dollar)
1 88.41 88.80
cad (Canadian Dollar)
1 99.05 99.49
sgd (Singapore Dollar)
1 105.81 106.28
jpy (Japanese Yen)
10 9.50 9.55
cny (Chinese Yuan)
1 18.90 18.98
sar (Saudi Arabian Riyal)
1 36.22 36.38
qar (Qatari Riyal)
1 37.27 37.44
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 36.98 37.15
myr (Malaysian Ringgit)
1 32.20 32.34
krw (South Korean Won)
100 9.92 9.96
sek (Swedish Kroner)
1 14.28 14.34
dkk (Danish Kroner)
1 20.72 20.82
hkd (Hong Kong Dollar)
1 17.34 17.41
kwd (Kuwaity Dinar)
1 443.24 445.20
bhd (Bahrain Dinar)
1 360.32 361.91
omr (Omani Rial)
1 352.85 354.41

वि.सं.२०८२ जेठ १३ मंगलवार ०९:०० मा प्रकाशित

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमाा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...